बुधबार, असार १०,२०८३ 01:32:47
Bizshala
  • बुधबार, असार १०,२०८३ 01:32:47
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

बन्दिपुर केबलकारको आइपीओ सोमबार बाँडफाँड हुने, २० लाखको हात खाली हुने पक्का

Laxmi Sunrise Bank Limited
बन्दिपुर केबलकारको आइपीओ सोमबार बाँडफाँड हुने, २० लाखको हात खाली हुने पक्का

काठमाण्डौ । बन्दिपुर केबलकार एण्ड टुरिजम लिमिटेडको आइपीओ सोमबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेण्ट बैंकिङ लिमिटेडका अनुसार आइपीओ सोमबार साँझ ४ बजे क्यापिटलकै कार्यालयमा बाँडफाँड हुनेछ ।  

कम्पनीको आइपीओमा अन्तिम दिनसम्म ६.८८ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ख लिमिटेडका अनुसार कम्पनीको आइपीओमा २५ लाख १२ हजार १२२ जनाले २ अर्ब ९८ करोड ६९ लाख ४४ हजार रुपैयाँ बराबरको २ करोड ९८ लाख ६९ हजार ४४० कित्ताका लागि आवेदन दिएका हुन् । जुन यो मागभन्दा बढी हो ।  

New Office
CG Motors
Garima Development Bank

मागभन्दा बढी आवेदन परेकाले आइपीओ गोलाप्रथाद्वारा बाँडफाँड हुनेछ । १० कित्ताका दरले बाँडफाँड गर्दा कम्पनीको आइपीओ ४ लाख ३४ हजार १०८ जना भाग्यमानी लगानीकर्ताले प्राप्त गर्नेछन् ।  

यसर्थमा २० लाख ७८ हजार भन्दा बढी लगानीकर्ताको हात खाली हुने निश्चित छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.