बन्दीपुर केवलकारले घटायो घाटाको अन्तर, आम्दानीमा ७८% को सुधार
काठमाण्डौ । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले आफ्नो आम्दानीमा सुधार गर्दै घाटाको अन्तर कम गरेको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म ७४ लाख ९१ हजार रुपैयाँ खुद घाटा व्यहोरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी २ करोड ५९ लाख रुपैयाँ घाटामा थियो ।यो अवधिमा कम्पनीको कुल आम्दानी ७८.४३ प्रतिशतले बढेको छ । अघिल्लो आवमा १ करोड ४६ लाख रुपैयाँबराबरको कुल आम्दानी...

