शुक्रबार, श्रावण १,२०८३ 06:52:40
Bizshala
  • शुक्रबार, श्रावण १,२०८३ 06:52:40
Bizshala
Global IME Bank Limited

उर्जामन्त्री नियुक्त भएका कुलमानलाई हितेन्द्रदेव शाक्यले दिए बधाई

उर्जामन्त्री नियुक्त भएका कुलमानलाई हितेन्द्रदेव शाक्यले दिए बधाई
New Office

काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले नवनियुक्त उर्जामन्त्री कुलमान घिसिङलाई बधाई दिएका छन् । शाक्यले घिसिङलाई फेसबुकमार्फत बधाई दिएका हुन् ।  

‘उर्जा क्षेत्रमा विशिष्ट योगदान दिनुभएका कुलमान घिसिङज्यू नयां नेपालको उर्जा जलस्रोत तथा सिंचाइ मन्त्री नियुक्त हुनुभएकोमा हार्दिक बधाइ छ,’ उनले लेखेका छन्, ‘सफल कार्यकाल र उत्तरोतर प्रगतिका लागि हार्दिक शुभकामना साथै संपूर्ण उर्जा क्षेत्रकै सफलता सहितको समृद्ध नेपालको समेत हार्दिक मंगलमय कामना व्यक्त गर्दछु ।’

घिसिङले सोमबार पदभार ग्रहण गरेकाथिए । पदभार ग्रहण समारोहमा शाक्य अनुपस्थित थिए । विदेश भ्रमणमा रहेकाले उनी अनुपस्थित भएको मन्त्रालयका अधिकारीहरूले जानकारी दिएका थिए ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.