बिहीबार, बैशाख ३१,२०८३ 04:57:53
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 04:57:53
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

ऋणात्मक ईपीएस रहेको बुङ्गल हाइड्रोको आइपीओले कति पाउला ओपनिङ रेञ्ज ?

Laxmi Sunrise Bank Limited
ऋणात्मक ईपीएस रहेको बुङ्गल हाइड्रोको आइपीओले कति पाउला ओपनिङ रेञ्ज ?
Shivam Cement

काठमाण्डौ । बुङ्गल हाइड्रो लिमिटेडको आइपीओ बाँडफाँड भइसकेको छ । बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेडका अनुसार कुल सदर आवेदकमध्ये १ लाख ७० हजार १५० जनालाई १० कित्ताका दरले १७ लाख १ हजार ५ सय कित्ता सेयर बाँडफाँड गरिएको छ ।  

आइपीओ पाउने भाग्यमानी लगानीकर्ताहरुमा यतिबेला कम्पनीको आइपीओले कति ओपनिङ रेञ्ज पाउला भन्ने कौतुहलताको विषय बनेको छ ।  

Bizshala
New Office
CG Motors

कम्पनीले पहिलो कारोबारको लागि ओपनिङ रेञ्ज १००.८८ रुपैयाँदेखि ३०२.६४ रुपैयाँसम्म ओपनिङ रेञ्ज पाउने देखिएको छ । नेप्सेले जुनसुकै कम्पनीको पहिलो कारोबारको लागि वास्तविक प्रतिसेयर नेटवर्थको आधारमा ओपनिङ रेञ्ज तोक्ने गर्दछ ।  

नेप्सेले सोही आधारमा तीनगुणासम्म ओपनिङ रेञ्ज तोक्न सक्छ । बुङ्गल हाइड्रोको आव २०८०÷८१ को वास्तविक प्रतिसेयर नेटवर्थ १००.८८ रुपैयाँ रहेको छ । कम्पनीले आव २०८०÷८१ मा १०० रुपैयाँ रहेको नेटवर्थ आव २०८१÷८२ सम्म पुग्दा घटेर ९३.४९ रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ ।  

यता कम्पनीको वास्तविक प्रतिसेयर आम्दानी (इपीएस) भने ४१.६९ रुपैयाँ ऋणात्मक अवस्थामा रहेको छ । यसर्थ कम्पनीको आम्दानीको अवस्था राम्रो देखिँदैन । करपछिको नाफालाई कुल सेयर संख्याले भाग गर्दा आउने प्रतिफललाई नै प्रतिसेयर आम्दानी भनिन्छ । यो सूचकले कम्पनीको मुनाफा आर्जनको क्षमता देखाउने हुँदा कम्पनीको आधारभुत पक्षको विश्लेषणको प्रमुख सूचकको रुपमा लिइन्छ ।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.