शुक्रबार, असार १२,२०८३ 10:17:43
Bizshala
  • शुक्रबार, असार १२,२०८३ 10:17:43
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

रिलायबल नेपाल लाइफका सञ्चालक कार्कीको राजीनामा स्वीकृत

Laxmi Sunrise Bank Limited
रिलायबल नेपाल लाइफका सञ्चालक कार्कीको राजीनामा स्वीकृत

काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका सञ्चालक डा. भिष्म कार्कीको राजीनामा स्वीकृत भएको छ । असोज २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कार्कीको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।  

New Office
CG Motors
Garima Development Bank

उनी कम्पनीको सञ्चालक समितिमा सर्वसाधारण सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्दै आईरहेका थिए । उनले आफ्नो व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएका थिए । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.