बुधबार, असार १०,२०८३ 09:51:46
Bizshala
  • बुधबार, असार १०,२०८३ 09:51:46
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

श्रीनगर एग्रीटेकको आइपीओमा ८.६४ गुणा बढी आवेदन, झण्डै १७ लाखको हात खाली हुने पक्का !

Laxmi Sunrise Bank Limited
श्रीनगर एग्रीटेकको आइपीओमा ८.६४ गुणा बढी आवेदन, झण्डै १७ लाखको हात खाली हुने पक्का !

काठमाण्डौ । श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडको आइपीओमा अन्तिम दिनसम्म ८.६४ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार कम्पनीको आइपीओमा १९ लाख ४२ हजार ६८२ जनाले आवेदन दिएका छन् ।  

अन्तिम दिनसम्म कम्पनीको आइपीओमा २ अर्ब १७ करोड २ लाख ८ हजार रुपैयाँ बराबरको २ करोड १७ लाख २ हजार ८० कित्ताका लागि आवेदन परेको छ, जुन यो मागभन्दा ८ गुणा बढी आवेदन हो ।  

New Office
CG Motors
Garima Development Bank

कम्पनीले गत असोज २६ गतेदेखि २९ गतेसम्म सर्वसाधारणहरुका लागि कुल २५ लाख १० हजार ४९३ कित्ता सेयर निष्कासन गरेको हो । मागभन्दा बढी आवेदन परेकाले कम्पनीको आइपीओ गोलाप्रथाद्वारा बाँडफाँड हुनेछ ।  

कम्पनीको सेयर १० कित्ताका दरले बाँडफाँड गर्दा २ लाख ५१ हजार ४९ जनाले प्राप्त गर्नेछन् । यसर्थमा १६ लाख ९१ हजार भन्दा बढीको हात खाली हुने निश्चित छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.