श्रीनगर एग्रीटेकको नाफामा उल्लेखनीय सुधार, रिजर्भ सुदृढ
काठमाण्डौ । श्रीनगर एग्रीटेक इण्डष्ट्रिज लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा आफ्नो वित्तीय प्रदर्शनमा सुधार देखाएको छ। कम्पनीले सार्वजनिक गरेको अपष्किृत वित्तीय विवरणअनुसार यस अवधिमा कम्पनीको खुद नाफा अघिल्लो वर्षको तुलनामा २०९ प्रतिशतले वृद्धि भएको छ।गत आर्थिक वर्षमा ५० लाख ६५ हजार रुपैयाँ नाफा कमाएको कम्पनीले चालु आवको दोस्रो त्रैमासमा १ करोड...

