बुधबार, असार १०,२०८३ 07:50:45
Bizshala
  • बुधबार, असार १०,२०८३ 07:50:45
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको आइपीओले कति पाउला ओपनिङ रेञ्ज ?

Laxmi Sunrise Bank Limited
श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको आइपीओले कति पाउला ओपनिङ रेञ्ज ?

काठमाण्डौ । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडको आइपीओ बाँडफाँड भइसकेको छ ।  

बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडका अनुसार कुल सदर आवेदकमध्ये २ लाख ५१ हजार ४९ जनालाई १० कित्ताका दरले २५ लाख १० हजार ४९० कित्ता सेयर बाँडफाँड गरिएको छ ।  

बाँकी ३ जनालाई थप एक/एक कित्ताका दरले थप ३ कित्ता बाँडफाँड गरिएको छ ।    

New Office
CG Motors
Garima Development Bank

सेयर पाउने लगानीकर्ताहरुमा यतिबेला कम्पनीको आइपीओले पहिलो कारोबारका लागि कति ओपनिङ रेञ्ज पाउला भन्ने कौतुहलताको विषय बनेको छ । कम्पनीको आइपीओले १००.५९ रुपैयाँदेखि अधिकतम ३०१.७७ रुपैयाँसम्म ओपनिङ रेञ्ज पाउने देखिएको छ ।  

नेप्सेले जुनसुकै कम्पनीको पहिलो कारोबारको लागि उक्त कम्पनीको वास्तविक प्रतिसेयर नेटवर्थको आधारमा तीनगुणासम्म मूल्य तोक्ने गर्दछ । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडको आव २०८०/०१ को वास्तविक प्रतिसेयर नेटवर्थ १००.५९ रुपैयाँ रहेको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.