आईतवार, असार १४,२०८३ 12:24:11
Bizshala
  • आईतवार, असार १४,२०८३ 12:24:11
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

२४८० विन्दुको मुख्य सपोर्टमा टिकेको बजारको अबको सम्भावना कस्तो ?

Laxmi Sunrise Bank Limited
२४८० विन्दुको मुख्य सपोर्टमा टिकेको बजारको अबको सम्भावना कस्तो ?

काठमाण्डौ। सेयरबजारको गिरावट आजपनि जारी रह्यो । यससँगै सेयरबजार लगातार तीन दिन घटेको छ । पछिल्लो समय बजार घट्दै जाँदा कारोबार पनि घट्दै गरेको देखिन्छ । पछिल्ला तीन कारोबारमा बजारमा दैनिक कारोबार तीन अर्बमा सीमित बनेको देखिन्छ ।  

आज बजार पहिलो प्रहरमा २५ सय विन्दु माथि टिकेता पनि त्यसपछि भने बजारमा बिक्री दबाब देखियो । बजारलाई प्राइस एक्सनबाट नियाल्दा प्रष्ट रुपमा डाउन ट्रेन्डमा चलेको देखिन्छ । अर्थात बजारले लोवर हाई र लोवर लोका सिरिजहरु बनाउँदै गएको देखिन्छ । आज २५ सयको विन्दुबाट पनि तल खसेको बजारमा इन्डिकेटरहरु सबै ओभर सोल्ड जोन नजिक पुगेका छन् ।  

New Office
CG Motors
Garima Development Bank

यद्यपी बजार ओभर सोल्ड जोन नजिक मुख्य सपोर्ट विन्दुमा चलेको देखिन्छ । यो विन्दुमा अघिल्लो दुईपटक पनि सपोर्ट बनाएर फर्केको कारण र बजारमा दैनिक भोल्यूम ड्राई अप बनेका कारण आगामी कारोबारमा अल्पकालिन लगानीकर्ता हाबी हुँदा २४६० देखि २४८० को विन्दुबाट  युटर्नको सम्भावना पनि त्यत्तिकै देखिन्छ ।  

यद्यपी प्राविधिक रुपमा बजार अहिले नै फर्कि हालेको कुनैपनि संकेत भने देखिदैन ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेष्ण कारोबारका लागि सिफारिस भने होइन ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.