मंगलवार, श्रावण १२,२०८३ 11:46:20
Bizshala
  • मंगलवार, श्रावण १२,२०८३ 11:46:20
Bizshala
Global IME Bank Limited

नयाँ सरकार गठन भएसँगै जापानको सेयरबजारमा हरियाली, अर्थतन्त्रमा सुधार आउने अपेक्षा

नयाँ सरकार गठन भएसँगै जापानको सेयरबजारमा हरियाली, अर्थतन्त्रमा सुधार आउने अपेक्षा
New Office

काठमाण्डौ । नयाँ सरकार गठन भएसँगै जापानको सेयरबजारले आफ्नो बुलिस लयलाई जारी राखेको छ । आज जापानको निक्की२२५ इन्डेक्सले इन्ट्रा डे मा अल टाइम हाईको रेकर्ड कायम गरेको छ ।  

जापानको प्रधानमन्त्रीमा ताकाची सानेई नियुक्त भएसँगै आज निक्की२२५ इनडेक्स ०.२७ प्रतिशत अर्थात १३० अंकले बढेर ४९ हजार ३१६ विन्दुमा पुगेको छ ।  

टोकियो बेन्चमार्कले ३० हजार विन्दुबाट ४० हजार विन्दुको आँकडा पार गर्न १० महिना लगाएको थियो । तर ४० हजार विन्दुबाट ५० हजार नजिक पुग्न भने जम्मा ३ महिनाको समयावधि लगाएको छ ।  

विश्लेषकहरु तीव्र रुपमा वृद्धि भईरहेको सेयरमूल्यका बारेमा सचेत देखिएका छन् । तर नयाँ गठन भएको गठबन्धन सरकारले लगानीकर्ताहरु सेयर खरिद गर्न हौसिएका छन् । उनीहरुले नयाँ प्रधानमन्त्रीको पालामा आर्थिक सुधारका कामहरु आक्रामक रुपमा हुने अपेक्षा गरेको जापानको मिडियाले लेखेका छन् ।  

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.