जापानको सेयरबजारले पहिलोपटक पार गर्यो ५० हजार विन्दुको आँकडा, नवनियुक्त प्रधानमन्त्रीप्रति लगानीकर्ताको आशा
काठमाण्डौ । जापानको सेयरबजारले पहिलोपटक ५० हजार विन्दुको आँकडा पार गरेको छ । आजको कारोबारमा निक्की२२५ इन्डेक्स २.२६ प्रतिशत अर्थात १ हजार २१२ अंकले बढेर ५० हजार ५१२ विन्दुमा पुगेको छ । नवनियुक्त प्रधानमन्त्री सानाए ताकाइचीको आर्थिक वृद्धिको नीतिले सेयरबजारमा सकारात्मक माहोल बनेका कारण वृद्धि देखिएको जनाइएको छ । बजारमा लगानीकर्तामाझ सरकारले ९२.२ बिलियन डलरबराबरको...

