आईतवार, फाल्गुन १०,२०८२ 03:20:47
Bizshala
  • आईतवार, फाल्गुन १०,२०८२ 03:20:47
Bizshala
Global IME Bank Limited

माबिलुङ्ग इनर्जीको आइपीओ नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ रेञ्ज ?

माबिलुङ्ग इनर्जीको आइपीओ नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ रेञ्ज ?
Shivam Cement

काठमाण्डौ । माबिलुङ्ग इनर्जी लिमिटेडको आइपीओ सूचीकृत भएको छ । कम्पनीको आइपीओ ‘एमएबीइएल’ सिम्बोलबाट सूचीकृत भएको हो ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

कम्पनीको १०० रुपैयाँ अंकित दरको कुल ३८ लाख ५८ हजार २४० कित्ता सेयर सूचीकृत भएको छ । कम्पनीले सर्वसाधारणमा वितरण गरिएको १८ लाख ९० हजार ५३० कित्ता (४९ प्रतिशत) र कम्पनीका संस्थापक सेयरधनीहरुले लगानी गरेको १९ लाख ६७ हजार ७१० कित्ता (५१ प्रतिशत) गरी कुल साढे ३८ लाख कित्ता सेयर आज सूचीकृत भएको हो ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

नेप्सेले उक्त कम्पनीको पहिलो कारोबारको लागि १०५ रुपैयाँ ९० पैसादेखि ३१७.७० रुपैयाँसम्म ओपनिङ रेञ्ज दिएको छ । सोही आधारमा नै भोलि कारोबार खुल्नेछ ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.