शुक्रबार, असार १२,२०८३ 02:06:22
Bizshala
  • शुक्रबार, असार १२,२०८३ 02:06:22
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

हिमालयन लाइफ इन्स्योरेन्सको म्युचुअल फण्ड नेप्सेमा सूचीकृत

Laxmi Sunrise Bank Limited
हिमालयन लाइफ इन्स्योरेन्सको म्युचुअल फण्ड नेप्सेमा सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा हिमालयन लाइफ इन्स्योरेन्सको म्युचुअल फण्ड सूचीकृत भएको छ । हिमालयन लाइफ इन्स्योरेन्स म्युचुअल फण्ड अन्तर्गतको ‘एचएलआई लार्ज क्याप फण्ड’ सूचीकृत भएको हो ।

नेप्से र हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडबीच प्रतिइकाई मूल्य १० रुपैयाँ दरको कुल ५० करोड इकाई सूचीकरण गर्ने सम्झौता भएको हो । सम्झौतापश्चात् नेप्सेमा ‘एचएलआईसीएफ’ सिम्बोलबाट कम्पनीको फण्ड सूचीकृत भएको छ ।  

New Office
CG Motors
Garima Development Bank

कम्पनीले सर्वसाधारण समक्ष हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडमार्फत सामूहिक लगानी कोष इकााई खुल्ला बिक्री आह्वान गरेको थियो । कम्पनीको फण्ड भोलिदेखि नै नेप्सेमा कारोबारमा आउनेछ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.