शनिबार, असार २७,२०८३ 03:02:07
Bizshala
  • शनिबार, असार २७,२०८३ 03:02:08
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

स्टेलान्टिसले विश्वभरबाट ३ लाख ७५ हजार युनिट जीप एसयुभी फिर्ता मगाउने

Laxmi Sunrise Bank Limited
स्टेलान्टिसले विश्वभरबाट ३ लाख ७५ हजार युनिट जीप एसयुभी फिर्ता मगाउने

काठमाण्डौ । अटो निर्माता कम्पनी स्टेलान्टिसले विश्वभरबाट ३ लाख ७५ हजार युनिट प्लग इन हाईब्रिड जी र्याङ्लर र ग्राण्ड चोरोकी एसयुभी फिर्ता मगाउने घोषणा गरेको छ । ब्याट्री फेलियरका कारण १९ वटा आगलागीका घटना सार्वजनिक भएसँगै कम्पनीले बजारबाट गाडी फिर्ता मगाउन लागिएको जनाएको छ ।  

कम्पनीले गाडीधनीहरुलाई घरबाहिर पार्क गर्न समेत आग्रह गरेको छ ।  

New Office
CG Motors
Garima Development Bank

कम्पनीले २०२० देखि २०२५ सम्मको जीप र्याङ्लर ४एक्सई र २०२६ जीप ग्राण्ड चोरोकी ४ एक्सई एसयुभीसम्म फिर्ता मगाउन लागेको छ । कुल संख्यामा ३ लाख २० हजार अमेरिकी बजारबाट फिर्ता मगाउन लागिएको छ ।  

कम्पनीको ब्याट्री सामसुङ एसडीआईले निर्माण गरेको हो ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.