मंगलवार, असार १६,२०८३ 01:39:39
Bizshala
  • मंगलवार, असार १६,२०८३ 01:39:39
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

गुराँस लघुवित्तको अध्यक्षमा बराल चयन

Laxmi Sunrise Bank Limited
गुराँस लघुवित्तको अध्यक्षमा बराल चयन

काठमाण्डौ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा उदयनारायण बराल चयन भएका छन् । कात्तिक २३ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले बराललाई सञ्चालक समितिको अध्यक्ष छनौट गर्ने निर्णय गरेको हो ।  

New Office
CG Motors
Garima Development Bank

उनलाई दशौं साधारण सभापछि रिक्त रहेको उक्त पदमा चयन गरिएको हो । संस्थाको उक्त सभाबाट ४ जना संस्थापक सेयरधनीहरु आगामी चार वर्षका लागि नियुक्त भएका छन् । नवनियुक्त हुने सञ्चालकमा उदयनारायण बराल,मदन खतिवडा,विजय कुमार दाहाल र मनिष अर्याल रहेका छन् । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.