गुराँस लघुवित्तको नाफा ४२.५७% ले बढ्यो, ईपीएस ५०.०३ रुपैयाँ
काठमाण्डौ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आव २०८२/८३ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार संस्थाको नाफा र आम्दानी वृद्धि भएको छ । संस्थाले समीक्षा अवधिसम्म १ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ४२.५७ प्रतिशतले बढी हो । अघिल्लो आवको पहिलो त्रैमाससम्म भने संस्थाले १ करोड १ लाख रुपैयाँ खुद...

