बिहीबार, कार्तिक २७,२०८२ 07:09:24
IME remit
  • बिहीबार, कार्तिक २७,२०८२ 07:09:24
IME remit
Global IME Bank Limited

होण्डाले २००१ देखि २०१४ सम्मका मोडेलका गाडीहरुमा निःशुल्क एयरब्याग परिवर्तन गर्ने

Hyundai Nepal
होण्डाले २००१ देखि २०१४ सम्मका मोडेलका गाडीहरुमा निःशुल्क एयरब्याग परिवर्तन गर्ने
Shivam Cement

काठमाण्डौ ।नेपालका लागि होण्डा गाडीको आधिकारिक विक्रेता, स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले आफ्ना ग्राहकहरुको सुरक्षालाई सर्बोपरि प्राथमिकतामा राख्दै 'सेफ्टीरिकल' अभियानको घोषणा गरेको छ।यस अभियानअन्तर्गत, कम्पनीले सन् २००१ देखि २०१४ सम्मका मोडेलका होण्डा गाडीहरुको एयर ब्याग पूर्ण रूपमा निःशुल्क परिवर्तन गर्ने भएको छ।

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

यो 'सेफ्टीरिकल' अभियान होण्डा मोटर कम्पनी, जापानको विश्वव्यापी अभियानको एक हिस्सा हो, जसको उद्देश्य पुराना गाडीहरुमा समय सँगै एयरब्याग इन्फ्लेटरमादेखि नसक्ने सम्भावित प्राविधिक समस्यालाई हटाई ग्राहकहरुको यात्रालाई थप सुरक्षित बनाउनु हो।ग्राहकप्रतिको आफ्नो उत्तरदायित्वलाई मनन गर्दै स्याकार ट्रेडिङ्गले नेपालमा पनि यो अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गरेको हो।

CG Motors
Muktinath Bikas Bank Limited

यस अभियानअन्तर्गत ज्याज (Jazz), अकर्ड (Accord), सीआर-भी (CRV), सिभिक (Civic), सिटी (City) रस्ट्रिम (Stream) मोडेलका गाडीहरु समावेश गरिएका छन्।कम्पनीले यी गाडीहरुको एयरब्याग कुनैपनि शुल्क नलिई दक्ष प्राविधिकहरुद्वारा परिवर्तन गरि दिने व्यवस्था मिलाएको छ।

Global IME Bank Limited
Nabil Bank Limited
IME remit
New Office
Mahalaxmi Development Bank
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.