काठमाण्डौ । बुङ्गल हाईड्रो लिमिटेडको सेयर रजिष्ट्रारमा हिमालयन क्यापिटल नियुक्त भएको छ ।
यससँगै हिमालयन क्यापिटलले कम्पनीको सेयर कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज गर्ने, नामसारी गर्ने र सेयरधनी लागत अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु गर्नेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।