बिहीबार, असार ११,२०८३ 10:14:30
Bizshala
  • बिहीबार, असार ११,२०८३ 10:14:30
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

आशा लघुवित्तको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत

Laxmi Sunrise Bank Limited
आशा लघुवित्तको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत

काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ । राष्ट्र बैंकले संस्थालाई गत आवका लागि लाभांश प्रदान गर्न मंसिर ५ गते स्वीकृती प्रदान गरेको हो ।

New Office
CG Motors
Garima Development Bank

संस्थाको गत कात्तिक २८ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले आव २०८१र८२ सम्मको वितरणयोग्य मुनाफाबाट ९.५ प्रतिशत बोनस सेयर र ०.५ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल १० प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।

राष्ट्र बैंकबाट स्वीकृत भएसँगै अब यो लाभांश संस्थाको आगामी साधारण सभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.