काठमाण्डौ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको सञ्चालकमा कल्याण अधिकारी नियुक्त भएका छन् । मंसिर ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अधिकारीलाई रिक्त रहेको कम्पनीको सञ्चालक पदमा बाँकी कार्यकालका लागि नियुक्त गर्ने निर्णय गरेको हो ।
अधिकारी संस्थापक सेयरधनीका तर्फबाट सञ्चालक नियुक्त भएका हुन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।