सोमबार, आश्विन १२,२०८३ 07:41:35
Bizshala
  • सोमबार, आश्विन १२,२०८३ 07:41:35
Bizshala
Global IME Bank Limited

उन्नति सहकार्य लघुवित्तको सेयर स्वामित्व संरचना परिवर्तन

Bizshala
उन्नति सहकार्य लघुवित्तको सेयर स्वामित्व संरचना परिवर्तन
New Office

काठमाण्डौ । उन्नति सहकार्य लघुवित्तको सेयर स्वामित्व संरचना परिवर्तन भएको छ । संस्थाले संस्थापक समूहतर्फ ६२.४१ प्रतिशत र सर्वसाधारण समूहतर्फको ३७.५९ प्रतिशत स्वामित्व कायम हुनेगरी सेयर स्वामित्व संरचना परिवर्तन गरेको हो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

संस्थाले कुल सूचीकृत २४ लाख ६८ हजार ६५७.३६ कित्ता सेयरमध्ये परिवर्तित पूँजी संरचना पश्चात कायम भएको संस्थापक समूहतर्फको १५ लाख ४० हजार ६८९.०६ कित्ता सेयर र सर्वसाधारण समूहतर्फ ९ लाख २७ हजार ९६८.३० कित्ता धितोपत्रको अनुपात हुने गरी संस्थापक समूहतर्फको १ लाख ८७ हजार ३७१.०९ कित्ता सेयर सर्वसाधारणतर्फ परिवर्तन गरेको हो ।  

नेप्सेको मंसिर ९ गतेको निर्णयअनुसार उक्त संस्थापक सेयर सर्वसाधारण समूहमा अभिलेख भएको छ ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.