उन्नती सहकार्य लघुवित्तको साधारण सभा चैत २८ गते बस्ने, मर्जर र सेयर संरचना परिवर्तन मुख्य एजेण्डा
काठमाण्डौ । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले मर्जर र सेयर परिमार्जन प्रस्तावसहित साधारण सभा डाकेको छ ।संस्थाको चैत ५ गते बसेको संचालक समितिको बैठकले १२औं वार्षिक साधारण सभा चैत २८ गते एशियन बुद्ध होटल, सि.न.पा.–८ रुपन्देही, भैरहवामा बिहान १० बजे बस्ने निर्णय गरेको हो । उक्त सभामा लघुवित्त संस्था अन्य लघवित्त संस्थासँग मर्जरमा जाने वा वित्तीय संस्थालाई...

