बिहीबार, आश्विन १५,२०८३ 12:22:47
Bizshala
  • बिहीबार, आश्विन १५,२०८३ 12:22:47
Bizshala
Global IME Bank Limited

उन्नती सहकार्य लघुवित्तको अध्यक्षमा शाह, सञ्चालकमा ६ जना निर्वाचित

Bizshala
उन्नती सहकार्य लघुवित्तको अध्यक्षमा शाह, सञ्चालकमा ६ जना निर्वाचित
New Office

काठमाण्डौ । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा भरत कुमार शाह नियुक्त भएका छन् । संस्थाको माघ २६ गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्षमा शाहलाई नियुक्त गर्ने निर्णय गरेको हो ।  

यस्तै सोही बैठकबाट सञ्चालक समितिमा रामचन्द्र आर्याय, कुशुम राज ज्ञवाली, खिल राज मैनाली, कृष्ण प्रसाद गौतम र यम कुमार खड्का निर्वाचित भएका छन् । भरत कुमार शाहसहित सञ्चालक समितिमा ६ जना निर्वाचित भएका छन् । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

जसमा कृष्ण प्रसाद गौतम र यम कुमार खड्का सर्वसाधारण सेयरधनीका तर्फबाट निर्वाचित भएका हुन् भने बाँकी संस्थापक सेयरधनीका तर्फबाट निर्वाचित भएका हुन् ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.