शुक्रबार, असार २६,२०८३ 07:32:11
Bizshala
  • शुक्रबार, असार २६,२०८३ 07:32:12
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

स्ट्याण्डर्ड चाटर्ड बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Laxmi Sunrise Bank Limited
स्ट्याण्डर्ड चाटर्ड बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । स्ट्याण्डर्ड चाटर्ड बैंकले गत आवका लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि बैंकले मंसिर १६ गते बुक क्लोज गर्दैछ ।  

यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै बैंकको उक्त लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।

New Office
CG Motors
Garima Development Bank

बैंकले आर्थिक वर्ष २०८१/८२ का लागि सेयरधनीहरुलाई हाल कायम रहेको कम्पनीको चुक्तापूँजीको १९ प्रतिशत नगद लाभांश(करसहित) वितरण प्रदान गर्ने निर्णय गरेको छ ।  

लाभांश पारित गर्न बैंकले मंसिर २९ गते काठमाण्डौको भद्रकालीमा रहेको आर्मी अफिसर्स क्लबमा बिहान १० बजेदेखि सभा आयोजना गर्दैछ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.