स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश क्षमता घट्यो, नाफा र आम्दानीमा समेत गिरावट
काठमाण्डौ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले लाभांश क्षमता घटेको छ । बैंकले सार्वजनिक गरेको गत आवको चौथौ त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको लाभांश क्षमता १९.८५ प्रतिशतमा सीमित बनेको छ । अघिल्लो आवमा बैंकको लाभांश क्षमता २६.११ प्रतिशत थियो । बैंकको वितरणयोग्य मुनाफामा समेत कमी आएको छ । अघिल्लो आवमा २ अर्ब ४६ करोड रुपैयाँ रहेको वितरणयोग्य मुनाफा १९.०२...