सोमबार, असार १५,२०८३ 10:20:04
Bizshala
  • सोमबार, असार १५,२०८३ 10:20:04
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत

Laxmi Sunrise Bank Limited
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत

काठमाण्डौ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ । राष्ट्र बैंकको वित्तीय सुपरिवेक्षण विभागले संस्थालाई गत आवका लागि लाभांश प्रदान गर्न मंसिर २६ गते स्वीकृती प्रदान गरेको हो ।

New Office
CG Motors
Garima Development Bank

संस्थाको गत मंसिर ९ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले आव २०८१÷८२ सम्मको वितरणयोग्य मुनाफाबाट ६.४० प्रतिशत नगद लाभांश(कर समेत) प्रदान गर्ने घोषणा गरेको थियो ।

राष्ट्र बैंकबाट स्वीकृत भएसँगै अब यो लाभांश संस्थाको आगामी ३१ औं साधारण सभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.