काठमाण्डौ । एनआईसी एशिया बैंकका अध्यक्ष तुलसीराम अग्रवालले राजीनामा दिएका छन् । बैंकको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले अग्रवालको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।
अग्रवालले आफ्नो व्यक्तिगत कारण देखाउदै राजीनामा दिएका थिए ।
अग्रवाल व्यवसाय तथा वित्तीय क्षेत्रको व्यापक अनुभव भएका व्यक्ति हुन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।