मंगलवार, असार १७,२०८२ 01:17:37
  • मंगलवार, असार १७,२०८२ 01:17:37
Global IME Bank Limited

इन्फिनिटी लघुवित्तले मनायो ७औं वार्षिकोत्सव,वित्तीय जनचेतनासहित खाद्यान्न वितरण

Hyundai Nepal
इन्फिनिटी लघुवित्तले मनायो ७औं वार्षिकोत्सव,वित्तीय जनचेतनासहित खाद्यान्न वितरण
Nabil Bank Limited

काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले सातौं वार्षिक स्थापना दिवस मनाएको छ ।  

साना उद्यमी, व्यवसायी तथा विपन्न वर्गलाई सहज र दिगो वित्तीय सेवा प्रदान गर्ने उद्देश्यले नवलपरासीजिल्लामा केन्द्रीय कार्यालय रहेको कम्पनीले माघ ७ गते आफ्नो सातौं वार्षिक स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाएको हो ।

CG Motors
Muktinath Bikas Bank Limited

उक्त अवसरमा कम्पनीले वित्तीय जनचेतनासहित प्रभातफेरी कार्यक्रम गरेको छ । 

सोही अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविणकुमार लामाले चितवनको भरतपुुर महानगरपालिका४ स्थित आदर्श गृह नेपाललाई खाद्यान्न सामग्री वितरण गरेका छन् ।

कम्पनीले हालसम्म विपन्न वर्गका सदस्यहरुलाई सहज रुपमा डिजिटल लघु बैकिङ सुविधाउपलब्ध गराउँदै आएको बताएको छ ।  

साथै कम्पनीले १ लाख ३६ जना सदस्यहरुलाई सेवाका साथै विभिन्न उद्देश्यमा ३६ हजार ४१३ जना ग्राहकहरुमा बाँकी कर्जा ४ अर्ब ८४करोड प्रबाह गरेको छ  । 

त्यस्तै  कम्पनीमा ग्राहक सदस्यहरुको बचत १ अर्ब २६ करोड रुपैयाँ छ । कम्पनीको चुक्तापूँजी ४९ करोड ७४लाख १५ हजार ९४१ रुपैयाँ छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.