सीएसआरमा पहुँचवालाको रजाइँ रोकियो, लक्षित वर्गबाहिर खर्च गरे कारबाही
काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) का नाममा गर्ने प्रचारमुखी, स्वार्थप्रेरित तथा पहुँचमा आधारित खर्चमा कडाइ गरेको छ।राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी मार्गदर्शन, २०८१’ मा तेस्रो संशोधन गर्दै सीएसआर कोषको रकम गरिब, विपन्न तथा लक्षित समुदायको हित र उत्थानमा...

