• शुक्रबार, भाद्र २७,२०८२ 06:33:25
Global IME Bank Limited

माछापुच्छ्रे बैंकद्वारा कन्या बहुमुखी क्याम्पसलाई चार थान मल्टि मिडिया प्रोजेक्टर हस्तान्तरण

Hyundai Nepal
माछापुच्छ्रे बैंकद्वारा कन्या बहुमुखी क्याम्पसलाई चार थान मल्टि मिडिया प्रोजेक्टर हस्तान्तरण

काठमाण्डौ । माछापुच्छ्रे बैंकले काठमाण्डौको डिल्लीबजारस्थित डिल्लीबजार कन्या बहुमुखी क्याम्पसलाई चार थान मल्टि मिडिया प्रोजेक्टर हस्तान्तरण गरेको छ ।  

क्याम्पसले आयोजना गरेको एक कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विश्वम्भर न्यौपाने र नायब महा प्रबन्धक प्रसिद्ध राज अर्यालले उक्त प्रोजेक्टर क्याम्पसको व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका हुन्  ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

बैंकले संस्थागत सामाजिक उत्तर दायित्वअन्तर्गत क्याम्पसमा अध्ययनरत छात्राहरुको पढाइ र सिकाई क्षमता अभिवृद्धि गरी गुणस्तरीय र प्रविधिमैत्री शिक्षाका लागि मल्टिमिडिया प्रोजेक्टर प्रदान गरिएको जनाएको छ ।  

हाल बैंकले देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, ११९ शाखारहितबैंकिङ्ग सेवा, २०३ एटिएम मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.