देशकै पहिलो तेश्रो पक्ष भण्डारण सेवा परियोजना बन्ने, सिटिजन्स बैंकको अगुवाईमा रु. ९५ करोड ऋण लगानी हुने
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमीटेडको अगुवाईमा माछापुच्छ्रे बैंक लिमीटेडसहित २ बैंकहरुले रु. ९५ करोड रुपैयाँ ऋण लगानी गर्ने गरी नेपालमै पहिलोपटक तेस्रो पक्ष भण्डारण सेवा परियोजना आउने भएको छ । चैत १० गते आइतबारको दिन प्रवद्र्धक कम्पनी उपाय वेयर हाउजिङ्ग प्रा.लि. एवम् लगानीकर्ता बैंकहरुबीच वित्तीय व्यवस्थापनका लागि सहवित्तीयकरण कर्जा व्यवस्थापन भएको छ ।...