बुधबार, चैत्र २०,२०८१ 02:21:52
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 02:21:52
IME remit
Global IME Bank Limited

माछापुच्छ्रे बैंकद्वारा प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा २५ लाख सहयोग

Hyundai Nepal
माछापुच्छ्रे बैंकद्वारा प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा २५ लाख सहयोग
Nabil Bank Limited

काठमाण्डो । माछापुच्छ्रे बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा विगत केही समय अगाडी आएको बाढीपहिरो र डूबानबाट प्रभावित तथा पिडितहरुलाई सहयोगका लागि २५ लाख रुपैंया सहायता रकम प्रदान गरेको छ ।

Shivam Cement
Bizshala
CG Motors

बैंककोे संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकका अध्यक्ष रोशन केसीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतबार २५ लाख रुपैंयाको चेक हस्तान्तरण गरेका हुन् ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उक्त कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्यहरु,प्रमुख कार्यकारी अधिकृत तथा बैंक ब्यवस्थापनका उच्च पदस्थ पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.