• शनिबार, भाद्र २८,२०८२ 12:44:32
Global IME Bank Limited

माछापुच्छ्रे बैंकको चावहिल शाखाको लकर स्थानान्तरण हुने, खाली गर्न बैंकको आग्रह

Hyundai Nepal
माछापुच्छ्रे बैंकको चावहिल शाखाको लकर स्थानान्तरण हुने, खाली गर्न बैंकको आग्रह

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडको चावहिल शाखास्थित लकर स्थानान्तरण हुने भएको छ । बैंकले एक सूचना जारी गर्दै काठमाण्डौ महानगरपालिका वडा न ७ चावहिलस्थित शाखा कार्यालयको दोस्रो तल्लाको लकर सुविधा चावहिल चोकस्थित भवनको भुई तल्लामा स्थानान्तरण गर्न लागिएको जनाएको हो ।  

लकर स्थानान्तरण गर्दा लकरभित्र रहेको सामानहरु क्षती हुनसक्ने सम्भावना रहेको हुँदा उक्त सामानहरुको सुरक्षालाई ध्यानमा राखी लकर खाली गरिदिन बैंकले आग्रह गरेको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

उक्त लकर आगामी वैशाख १५ गते स्थानान्तरण गर्न लागिएको बैंकले जनाएको छ । 

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.