मंगलवार, असार १७,२०८२ 01:28:52
  • मंगलवार, असार १७,२०८२ 01:28:52
Global IME Bank Limited

माछापुच्छ्रे बैंक र ई-क्यान झापाबीच सम्झौता, सरल र सहज रुपमा शैक्षिक कर्जा प्रदान गरिने

Hyundai Nepal
माछापुच्छ्रे बैंक र ई-क्यान झापाबीच सम्झौता, सरल र सहज रुपमा शैक्षिक कर्जा प्रदान गरिने
Nabil Bank Limited

काठमाण्डौ । माछापुच्छ्रे बैंक र एजुकेशनल कन्सल्टेन्सी एशोसियसन अफ नेपाल (ईक्यान–झापा)बीच विशेष बैंकिङ सेवा प्रदान गर्ने सम्बन्धी व्यवसायिक सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतापत्रमा ई—क्यान झापाको तर्फबाट अध्यक्ष रोशन सुबेदी तथा माछापुच्छ्रे बैंकको तर्फबाट सहायक महाप्रबन्धक भरत कुमार लम्सालले हस्ताक्षर गरेका छन् ।  

सम्झौतापश्चात इ—क्यान,झापामा आवद्ध परामर्शदाताहरुलाई बैंकले शैक्षिक कर्जा एवं अन्य आवश्यक बैंकिङ सेवाहरु सरल र सहज रुपमा उपलब्ध गराउनेछ । साथै ईक्यान–झापामा आवद्ध परामर्शदाताहरुको सिफारिसमा आउने सेवाग्राहीले सहज र सरल ढंगले शैक्षिक कर्जा प्राप्त गर्ने, स्विफ्ट पेमेन्टमार्फत विभिन्न शुल्क भुक्तानी गर्ने लगायतका पूर्ण सेवा बैंकका सबै शाखा कार्यालयबाट प्राप्त गर्न सक्नेछन् ।

CG Motors
Muktinath Bikas Bank Limited

माछापुच्छ्रे बैंकले हालदेशका ७ वटै प्रदेशमा १६५ वटा शाखा कार्यालय, १२ वटा एक्सटेन्सन काउन्टर, १६७ स्थानमा शाखारहित बैंकिङ सेवा तथा २०० स्थानमा रहेका एटीएममार्फत १५ लाखभन्दा बढी सेवाग्राहीलाई सेवा प्रदान गर्दै आईरहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.