आईतवार, श्रावण १०,२०८३ 11:30:10
Bizshala
  • आईतवार, श्रावण १०,२०८३ 11:30:10
Bizshala
Global IME Bank Limited

नेपाल लाइफको लिलामी सेयर खरिदका लागि आजदेखि आवेदन दिन सकिने

नेपाल लाइफको लिलामी सेयर खरिदका लागि आजदेखि आवेदन दिन सकिने
New Office

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको २ लाख कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  

सेयर खरिदका लागि जो कोही व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन पाउनेछन् । सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले पुस २३ गतेभित्र काठमाण्डौको नक्सालमा रहेको मुक्तिनाथ क्यापिटलमा आईपुग्ने गरी आवेदन दिनुपर्नेछ । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४ सय रुपैयाँ निर्धारण गरिएको छ ।

आवेदन पेश गर्दा सम्पूर्ण कित्ता खरिदका लागि दिनु पर्नेछ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.