नेपाल लाइफको दुईदिने Business Excellence Conference सम्पन्न
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको दुईदिने Business Excellence Conference सम्पन्न भएको छ। होटल याक एन्डयती, काठमाण्डौमा भदौ १ गतेदेखि २ गतेसम्म, २०८३सञ्चालन भएको सम्मेलन “Lead, Aspire, Evolve” नाराका साथ सम्पन्न भएको हो।सम्मेलनमा देशभरबाट सेल्स तथा मार्केटिङ क्षेत्रमा कार्यरत २5०+ भन्दा बढी कर्मचारीहरूको सहभागिता रहेको थियो। पानसमा दीप प्रज्वलनगरी कम्पनीका वरिष्ठ...

