बुधबार, श्रावण २०,२०८३ 07:28:40
Bizshala
  • बुधबार, श्रावण २०,२०८३ 07:28:40
Bizshala
Global IME Bank Limited

नेपाल लाइफ इन्स्योरेन्सद्वारा व्यतित बीमालेख नविकरण गर्दा ३०% सम्म छुटको व्यवस्था

नेपाल लाइफ इन्स्योरेन्सद्वारा व्यतित बीमालेख नविकरण गर्दा ३०% सम्म छुटको व्यवस्था
New Office

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेख नविकरण गर्दा ब्याज छुट दिने घोषणा गरेको छ ।

कम्पनीले व्यतित भएका सम्पूर्ण बीमालेखहरु असोज ९ देखि कात्तिक २३ गतेसम्म नविकरण बीमाशुल्क भुक्तानी गर्ी सुचारु गरेमा बीमालेख नविकरण गर्दा लाग्ने विलम्ब शुल्कमा छुट प्रदान गरिने कम्पनीले जनाएको छ ।

कम्पनीका ३ वर्षसम्म व्यतित भएका बीमालेखमा ३० प्रतिशत, ३ वर्षभन्दा माथि ५ वर्षसम्म व्यतित भएका बीमालेखमा २५ प्रतिशत र ५ वर्षभन्दा माथि व्यतित भएका बीमालेखमा २० प्रतिशत छुट प्रदान गरिने छ ।

यस योजनामा समावेश भएका बीमालेखहरु नविकरणको मितिदेखि १ वर्षभित्र सरेण्डर भएमा प्रदान गरिएको विलम्ब छुट सुविधाको सम्पूर्ण रकम कट्टा गरिने कम्पनीले जनाएको छ । यस्तो छुट बीमा एकपटक लिइसकेका बीमितलाई बीमा आवधिभर पुनः प्रदान नगरिने कम्पनीले जनाएको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.