• शनिबार, भाद्र २८,२०८२ 06:18:21
Global IME Bank Limited

नेपाल लाइफ इन्स्योरेन्सद्वारा व्यतित बीमालेख नविकरण गर्दा ३० प्रतिशतसम्म छुटको व्यवस्था

Hyundai Nepal
नेपाल लाइफ इन्स्योरेन्सद्वारा व्यतित बीमालेख नविकरण गर्दा ३० प्रतिशतसम्म छुटको व्यवस्था

 

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेख पूनजार्गरण(नविकरण)गर्दा ब्याज छुट दिने घोषणा गरेको छ ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

कम्पनीले यहि  माघ २१ गतेसम्म व्यतित भएका बीमालेखहरु माघ २१ गतेदेखि आगामी चैत ६ गतेसम्म नविकरण गरी सुचारु गरेमा बीमालेख नविकरण शुल्कमा लाग्ने ब्याजमा छुट प्रदान गरिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार १८० दिनभन्दा माथि ३ वर्षसम्म व्यतित भएका बीमालेखहरुमा ३० प्रतिशत,३ वर्षभन्दामाथि ५ वर्षसम्म अवधिका लागि २५ प्रतिशत र ५ वर्षभन्दा माथि व्यतित भएका बीमालेखहरुमा २० प्रतिशत छुट प्रदान गरिने गरिनेछ ।  

यस योजनामा समावेश भएका बीमालेखहरु नविकरणको मितिदेखि १ वर्षभित्र सरेण्डर भएमा प्रदान गरिएको विलम्ब छुटको रकम कट्टा गरिने कम्पनीले जनाएको छ । यस्तो छ्ट बीमा एकपटक लिइसकेका बीमितलाई बीमा आवधिभर पुनः प्रदान नगरिने कम्पनीले जनाएको छ ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.