काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जग्गा भवन खरिद गरेको छ । कम्पनीले व्यवसायिक एंव कार्यालय प्रयोजनका लागि हेटौडामा जग्गा भवन खरिद गरेको हो ।
कम्पनीले बीमा प्राधिकरणको स्वीकृतीबमोजिम भवनसहितको ६० धुर क्षेत्रफल जग्गा १७ करोड ८९ लाख ५१ हजार ५ सय रुपैयाँमा खरिद गरेको हो । कम्पनीलेृ उक्त जग्गा भवन कात्तिक १४ गते खरिद गरेको जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।