बुधबार, कार्तिक ७,२०८१ 10:04:47
IME remit
  • बुधबार, कार्तिक ७,२०८१ 10:04:47
IME remit
Global IME Bank Limited

नेपाल लाइफको ‘लिडरशीप एक्सिलेन्स अवार्ड’ सम्पन्न, उत्कृष्ट व्यवसाय गर्ने एजेन्सी तथा एजेन्सी मेनेजर उपस्थित

Hyundai Nepal
नेपाल लाइफको ‘लिडरशीप एक्सिलेन्स अवार्ड’ सम्पन्न, उत्कृष्ट व्यवसाय गर्ने एजेन्सी तथा एजेन्सी मेनेजर उपस्थित
Nabil Bank Limited

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तीन दिवसीय Leadership Excellence Awards,2024 सम्पन्न भएको छ । भैरहवाको टाइगर प्यालेस रिसोर्टमा साउन ११ देखि १३ गतेसम्म चलेको कार्यक्रम ‘हकवर्ष ः फ्लाई हाई,एमहायर’ नाराका साथ सम्पन्न भएको हो ।  

उक्त कार्यक्रममा देशभरिबाट उत्कृष्ट व्यवसाय गर्ने १९१ एजेन्सी तथा एजेन्सी मेनेजरहरु र कम्पनीका कर्मचारीहरुको बाक्लो उपस्थिति रहेको थियो । कम्पनीका सञ्चालक विमल ढकाल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा कार्यक्रमको उद्घाटन गरेका थिए ।  

Bizshala
Shivam Cement
CG Motors

कार्यक्रममा भर्चुवल्ली बोल्दै सञ्चालक समितिका अध्यक्ष गोबिन्दलाल संघईले आव २०८०/८१ मा गरेका उच्कृष्ठ प्रदर्शन लागि व्यक्तिगत र सञ्चालक समितिको तर्फबाट सम्पूर्ण  अभिकर्ता र कर्मचारीहरुलाई बधाई तथा धन्यवाद ज्ञापन गरेका थिए ।  

कार्यक्रममा बोल्दै सञ्चाल कविमल प्रसाद ढकालले गत आवमा गरेका उत्कृष्ट प्रदर्शनका निम्ति सम्पूर्ण अभिकर्ताहरु तथा कर्मचारीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए । आर्थिक मन्दीको बीच पनि उत्कृष्ट प्रदर्शन गर्न नेपाल लाइफको अभिकर्ता अब्बल रहेको उनले बताए । लगानीको सुनिश्चितता, लगानीको प्रतिफलको सुनिश्चितता र लगानीको स्वच्छतालाई मध्यनजर गर्दै कम्पनी लगानी विविधिकरण तर्फ अग्रसर रहेको समेत उनले बताए ।  

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले सम्मानित भएका अभिकर्तालाई बधाई तथा शुभकामना प्रदान गरेका थिए । कार्यक्रममा सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पराजुलीले अभिकर्ताहरुलाई गत आवको कार्य सम्पादनका लागि धन्यवाद र चालु आवको व्यापार लक्ष्य पुरा गर्न शुरुबाट नै दत्तचित्त भई कार्य गर्न आह्वान गरेका थिए ।  

कार्यक्रममा बोल्दै यस कम्पनीका नेशनल सेल्सहेड उमापति पोखरेलले २०८०/८१ को व्यावसायिक लक्ष्य प्राप्तिमा सहयोग गर्ने सम्पूर्ण अभिकर्ता,सेल्स टिमका सदस्य तथा समस्त कर्मचारीहरुलाई धन्यवाद ज्ञापन गरे ।  

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.