काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मेवा डेभलपर्स लिमिटेड(मध्य मेवा हाईड्रोपावर परियोजना र सेवा खोला हाईड्रोपावर परियोजना)मा लगानी गर्ने भएको हो ।
कम्पनीले यी परियोजनाको प्रतिकित्ता सेयर मूल्य रहने कुल ५० लाख कित्ता सेयर खरिदका लागि कुल रकम ५० करोड लगानी गर्ने भएको हो ।
कम्पनीले कात्तिक १ गते उक्त कम्पनीसँग सेयर लगानी सम्झौता गरेको हो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।