काठमाण्डौ । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा धिरेन्द्र लाल कर्ण पुनःनियुक्त भएका छन् । पुस १३ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले कर्णलाई दोस्रो कार्यकालका लागि पुनः सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो ।
उनको कार्याकाल ४ वर्षको हुनेछ । उनलाई माघ १ गतेदेखि लागू हुनेगरी सीईओ नियुक्त गरिएको हो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।