शुक्रबार, असार १२,२०८३ 04:05:01
Bizshala
  • शुक्रबार, असार १२,२०८३ 04:05:01
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

कलश स्टक मार्केटले निःशुल्क अनलाईन सेयर तालिम दिने

Laxmi Sunrise Bank Limited
कलश स्टक मार्केटले निःशुल्क अनलाईन सेयर तालिम दिने

काठमाण्डौ । कलश स्टक मार्केट (ब्रोकर नं. ७४) ले लगानीकर्ताहरुलाई लक्षित गर्दै अनलाइनमार्फत सेयरबजार सम्बन्धी तालिम प्रदान गर्ने भएको छ । कम्पनीले दिएको जानकारीअनुसार पुस १९ गतेदेखि देखि २६ गतेसम्म ८ दिन निःशुल्क तालिम लिन पाइनेछ ।

New Office
CG Motors
Garima Development Bank

तालिममा सेयरप्रति चासो राख्ने व्यक्तिहरु सहभागी हुन सक्ने कम्पनीले जनाएको छ । बेलुका ६ बजेदेखि ८ बजेसम्म हुन लागेको उक्त तालिमको लागि अशोक कुमार शाह प्रमुख प्रशिक्षक रहने कलश स्टक मार्केटले जनाएको छ ।

भाग लिन चाहनेहरुले कलश मार्केटको वेबसाइटमा गइ फर्म भर्नुपर्ने कम्पनीका अध्यक्ष प्रदिप केसीले बताए ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.