कलश स्टक मार्केटको पहिलो शाखा बुटवलमा
काठमाण्डौ । बुद्धनगरमा मुख्य कार्यालय रहेको कलश स्टक मार्केट प्रालि(ब्रोकर नं ७४) ले सेवा विस्तारको क्रममा रुपन्देही जिल्लाको मिलनचोक, बुटवलमा पहिलो शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखा साउन अन्तिम साताबाट सञ्चालनमा ल्याईएको हो । उक्त शाखामार्फत बुटवल तथा छिमेकमा रहेका जिल्लाहरु पाल्पा, गुल्मी, कपिलवस्तु, अर्घाखाँचीतगायतका सर्वसाधारणलाई दोश्रो बजारमा नविनतम प्रविधि...