बुधबार, श्रावण ६,२०८३ 10:37:39
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 10:37:39
Bizshala
Global IME Bank Limited

जनउत्थान सामुदायिक लघुवित्तद्वारा लाभांश नदिने निर्णय

जनउत्थान सामुदायिक लघुवित्तद्वारा लाभांश नदिने निर्णय
New Office

काठमाण्डौ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ । पुस २६ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गत आवका लागि कुनैपनि प्रकारको लाभांश नदिने निर्णय गरेको हो ।

बैठकले आज २०८१/८२ संस्थाको २०८२ असार मसान्तको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरूलाई पारित गरी उक्त अवधिका लागि लाभांश प्रदान नगरिने निर्णय गरेको संस्थाले जनाएको छ ।

उक्त वित्तीय विवरणहरू नेपाल राष्ट्र बैंकको स्वीकृति प्राप्त भएपछि साधारण सभा प्रयोजनका लागि सार्वजनिक गरिनेछ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.