जनउत्थान सामुदायिक लघुवित्तका सीईओ तथा नायब सीईओको राजीनामा स्वीकृत, निमित्तको जिम्मेवारी बरालीलाई
काठमाण्डौ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सीईओ) र नायब सीईओको राजीनामा स्वीकृत भएको छ । संस्थाका सीईओ सुनिल कुमार राय र नायब सीईओ सूर्यप्रसाल उपाध्यायको राजीनामा संस्थाको असार २१७ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गर्ने निर्णय गरेको हो ।

