काठमाण्डौ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडमा तीनजना सञ्चालक निर्वाचित भएका छन् । माघ ३ गते सम्पन्न संस्थाको साधारण सभाबाट ३ जना सञ्चालक निर्वाचित भएका हुन् ।
निर्वाचित हुने सञ्चालकमा सुवोध कुमार लुईटेल, सम्पन्न पाण्डे र समर ढकाल रहका छन् ।
तीनैजना सर्वसाधारण सेयरधनी समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्नेगरी आगामी चार वर्षका लागि सञ्चालक पदमा निर्वाचित भएका हुन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।