मंगलवार, श्रावण १२,२०८३ 07:07:15
Bizshala
  • मंगलवार, श्रावण १२,२०८३ 07:07:15
Bizshala
Global IME Bank Limited

गुहेश्वरी मर्चेन्ट बैंकिङका सीईओ अधिकारीको राजीनामा स्वीकृत, कामु सीईओको जिम्मेवारी प्रधानलाई

गुहेश्वरी मर्चेन्ट बैंकिङका सीईओ अधिकारीको राजीनामा स्वीकृत, कामु सीईओको जिम्मेवारी प्रधानलाई
New Office

काठमाण्डौ । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सीईओ) तोयराज अधिकारीको राजीनामा स्वीकृत भएको छ । माघ २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अधिकारीको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।

उनको राजीनामा माघ २ गतेदेखि नै लागू हुने गरी स्वीकृत भएको कम्पनीले जनाएको छ । उनले आफ्नो पदबाट गत पुस १७ गते राजीनामा दिएका थिए ।

यस्तै बैठकले कम्पनीकी सहायक महाप्रबन्धक अर्चना प्रधानलाई कम्पनीको कामु सीईओको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.