बिहीबार, श्रावण २८,२०८३ 01:14:39
Bizshala
  • बिहीबार, श्रावण २८,२०८३ 01:14:39
Bizshala
Global IME Bank Limited

बोलिङगरको लोवर ब्याण्ड नजिक नेप्से, मनी फ्लो इन्डेक्सबाट कस्तो देखिन्छ बजार ?

Prabhu Bank Limited
बोलिङगरको लोवर ब्याण्ड नजिक नेप्से, मनी फ्लो इन्डेक्सबाट कस्तो देखिन्छ बजार ?
New Office

काठमाण्डौं । पछिल्लो समय लगातार गिरावट आएसँगै नेप्से परिसूचक करिब १ सय अंक भन्दा बढीले घटिसकेको छ । यस अघि बोलिङगरको अपर ब्याण्ड अर्थात २१२१ बाट खसेको बजार आज २०१०  मा बन्द भएको छ ।

बजार हाल डेली बेसमा लोवर ब्याण्ड नजिक देखिन्छ । हाल लोवर ब्याण्ड १९८८ मा रहेको देखिन्छ । अपर ब्याण्ड र लोवर ब्याण्डको दुरी पनि साँघुरिदै गएको छ ।  

बजारलाई आरएसआई मार्फत हेर्दा हाल ४२ को तहमा पुगेको छ । मनी फ्लो इन्डेक्स पनि हाल २३ को तहमा पुगेको छ । कारोबार तथा भोलुम पनि घट्दै गएको छ ।  

यी सबै इन्डिकेटर बाट नियाल्दा बजारमा बिस्तारै बिक्रीकर्ता पछाडी हट्दै गएको देखिन्छ तर खरिदको लागि कुनै कन्फरमेसन भने बजारले दिएको अवस्था देखिदैन । फिवनासी मार्फत नियाल्दा पनि बजार हाल ०.६१ प्रतिशतको करेक्सन पुरा गर्दै गरेको देखिन्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.