बुधबार, असार १०,२०८३ 09:30:12
Bizshala
  • बुधबार, असार १०,२०८३ 09:30:12
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

दोस्रो त्रैमाससम्म दरमखोला हाईड्रो ८५ लाख बढी घाटामा

Laxmi Sunrise Bank Limited
दोस्रो त्रैमाससम्म दरमखोला हाईड्रो ८५ लाख बढी घाटामा

काठमाण्डौ । दरमखोला हाईड्रो इनर्जी लिमिटेड ८५ लाख ७ हजार रुपैयाँ घाटामा रहेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा यस्तो देखिएको हो ।

अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी २ करोड ७२ लाख रुपैयाँ नाफामा थियो । यो अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ४ करोड ३६ लाख रुपैयाँ आर्जन गरेको छ । यस्तै कम्पनीले १ लाख ७१ हजार रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ ।

New Office
CG Motors
Garima Development Bank

कम्पनीको वित्तीय खर्च २ करोड ३२ लाख र कर्मचारी सुविधा तथा प्रशासनिक खर्च ७ लाख ६८ हजार रहेको छ । अघिल्लो आवमा २९ करोड ५४ लाख रहेको कम्पनीको रिजर्भको आकार ३२ करोड २१ लाख पुगेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ०.८३ रुपैयाँ ऋणात्मक, प्रतिसेयर नेटवर्थ १३१.२७ रुपैयाँ र तरलत अनुपात ०.३४ प्रतिशत कायम भएको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.